जब तपाईं प्रार्थना गर्नुहुन्छ, तपाईं कसरी गर्नुहुन्छ?
के तपाईं आफ्नो मनमा, मुखमा जे आयो तेही प्रार्थना गर्नुहुन्छ?
के तपाईं बिना सोचेर प्रार्थना गर्नुहुन्छ?
के तपाईंले महसुस गरेर प्रार्थना गर्नुहुन्छ?
के तपाईंले बुझेर प्रार्थना गर्दै हुनुहुन्छ?
के तपाईं आफ्नो मुखबाट निस्कने शब्दहरुको बारेमा सोच्नुहुन्छ?
के तपाईले भनेको शब्दहरूमा ध्यान दिनुहुन्छ?
जब तपाईं समूहमा प्रार्थना गर्नुहुन्छ, के तपाईंले अरूले भनेको शब्दहरू याद गर्नुहुन्छ, धयान साथ सुन्नुहुन्छ?
बाइबलले भन्छ कि हृदयमा जे छ त्यो मुखबाट निस्कन्छ (मत्ती १५:१८)।
के तपाई यस बारे सचेत हुनुहुन्छ? के तपाईंले प्रार्थना गर्ने शब्दहरूप्रति होसियार हुनुहुन्छ?
के तपाईंले प्रार्थना गर्ने शब्दहरूको बारेमा जानाजानी गर्नुहुन्छ?
तपाईंको प्रार्थनाले तपाईंको बारेमा के भन्छ?
प्रार्थना गर्ने विभिन्न तरिकाहरू: नमूना
वचन अनुसार कसरी प्रार्थना गर्ने
प्रार्थना
AMEN