#1 ओहो! कस्तो ठुलो पानी पर्यो… आज चर्च नजाने
#2 कस्तो जाडो हो… आज चर्च नजाने
#3 कस्तो टाउको दुखायो… आज चर्च नजाने
#4 मर्नेगरी दाँत दुखायो… आज चर्च नजाने
#5 काम ज्वरो आयो… आज चर्च नजाने
#6 पेटले गारो गर्यो… आज चर्च नजाने
#7 छोरो बिरामी छ… आज चर्च नजाने
#8 बाइक बिग्र्यो… आज चर्च नजाने
#9 मेरो मोबाइल नै चलेन… आज चर्च नजाने
#10 एकदम मिल्ने साथीको बिहे जानुछ… आज चर्च नजाने
#11 आउदा आउंदै ढिला भो… आज चर्च नजाने
#12 बस ढिलो आयो… आज चर्च नजाने
#13 ये! बिर्से छु… आज चर्च नजाने
#14 साथि नजाने रे, म पनि… आज चर्च नजाने
#15 जनै मान लागेन… आज चर्च नजाने
#16 अस्तिको शनिबार त गएन… आज पनि चर्च नजाने
#17 आज त धेरै व्यापार हुने दिन हो… आज चर्च नजाने
#18 जाँचको लागि तयारी गर्नुछ… आज चर्च नजाने
#19 भोलि अफिसमा प्रेजेनटेशन छ… आज चर्च नजाने
#20 पाहुनाको लागि खान पकाउनुछ… आज चर्च नजाने
#21 अभिभावक-शिक्षक मिटिङ्ग छ… आज चर्च नजाने
#22 भाईलाई एरपोर्ट छोड्न जानुछ... आज चर्च नजाने
#23 के बचन बाडछ, बुझनै गारो… आज चर्च नजाने
#24 जानु फाइदा छैन, केहि सिक्ने होइन… आज चर्च नजाने
AMEN