Greek: ἁμαρτάνω
Transliteration: hamartanó
Part of Speech: Verb
ग्रीक: हामार्टानो
शब्दभणडार: क्रियपदा
परिभाषा: निशाना चुक्नु, गल्ती गर्नु, पाप गर्नु
उपयोग: मूल रूपमा - मैले निशाना चुके, त्यसैले (क) मैले गल्ती गरें, (ख) मैले पाप गरें, मैले (परमेश्वोरको विरुद्धमा) पाप गरें; कहिलेकाहीँ -- मानिस विरुद्ध पाप गर्नु।
ठीकसँग: कुनै साझेदारी नहुनुनु;
पुरातन समयमा नियमित रूपमा निशाना चुकेको धनुर्धारीको लागि प्रयोग गरिन्थ्यो;
विश्वास हिन गरेको निर्णय वा कार्य पाप हो (रोमी १४:२३; हिब्रू ११:६)।
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 3:23 Greek NT: Nestle 1904
πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ,
रोमी ३:२३ NNRV
किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्।
Hebrew: חַטָּאָה
Transliteration: chatta'ah
Part of Speech: Noun Feminine
हिब्रू: खाटा
शब्दभणडार: स्त्रीलिंगी संज्ञा
परिभाषा: पापपूर्ण कुरा, पाप गर्नु
בראשית 4:7 Hebrew OT: Westminster Leningrad Codex
הֲלֹ֤וא אִם־תֵּיטִיב֙ שְׂאֵ֔ת וְאִם֙ לֹ֣א תֵיטִ֔יב לַפֶּ֖תַח חַטָּ֣את רֹבֵ֑ץ וְאֵלֶ֙יךָ֙ תְּשׁ֣וּקָתֹ֔ו וְאַתָּ֖ה תִּמְשָׁל־בֹּֽו׃
उत्पत्ति ४:७ NNRV
यदि तैंले जे ठीक छ त्यो गरिस् भने तँ ग्रहणयोग्य हुँदैनस् र? तर यदि तैंले ठीक काम गरिनस् भनेता पाप तेरो ढोकैमा ढुकिबस्छ। त्यसको इच्छा तँप्रति हुन्छ, तर तैंले त्यसलाई अधीन गर्नैपर्छ।”
AMEN