होमलेटिक्सको पाठ तयार गर्दा ५ सजिला चरणहरू छन्।
होमिलिटिक्स
(वचन तयार र प्रचार गर्ने कला)
होमिलेटिक्स्को पाँच चरणहरुः
१. विषय सूची, २. विभाग, ३. विषय वाक्य, ४. उद्देश्य, ५. उपयोगीता
१. विषय सुची – शिर्षक र घटनाको विवरणहरु
- १० देखि २० वटा विषय सुचीहरु
- सत्य / तथ्य मात्र
- सोच्ने र घटाउने, टिपोट गर्ने (दोहोयाइएका शब्दहरु)
२. विभाग– संक्षिप्त वाक्यहरु
- २ देखि ४ विभागहरु
- सत्य / तथ्य मात्र
- पदहरुलाई समूहमा बाध्ने, बाँड्ने र पदहरुको उद्धरण लेख्ने
३. विषय वाक्य– खण्डको सारांश
- १० शब्द मात्रै
- विभाजित शब्दहरुलाई मिलाउने
- अध्यायको / खण्डको पहिचान गर्ने
४. उद्देश्य– मुख्य सत्य वा सिद्धान्त
- अध्याय भरि भएको सत्य
- बाइबलिय सिद्धान्तमा आधारित शिक्षा (परमेश्वर वा मानिस बारे)
- सुन्नेहरुलाई सिकाउने / गर्नलाई उत्सह दिने कुरा
५. उपयोगीता– परिवर्तन हुन उत्प्रेरित गर्ने प्रश्नहरु
- प्रश्नको रुप
- एक विभागको लागि एउटा मात्रै प्रश्न
- सर्वप्रथम हृदयलाई लक्षित गर्नु