Greek:Χριστός, οῦ, ὁ
Transliteration: Christos
Part of Speech: Noun, Masculine
ग्रीक: क्रिस्टोस्
शब्दभणडार: संज्ञा, पुल्लिंगी
परिभाषा: एक अभिषिक्त जन, (हिब्रूमा मसीह)
उपयोग: विशेष कामको लागि अभिषेक गरिएको वा अलग गरिएको, पवित्र बनाएको, छुट्टाएको
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 1:1 Greek NT: Nestle 1904
Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυεὶδ υἱοῦ Ἀβραάμ.
मत्ती १:१ NNRV
अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्टको वंशावली:
(हेर्नुहोस्: १ राजा १९:१६; लेवी ८:१२; भजनसंग्रह १३३:२; १ शमूएल १०:१, १६:१३; २ शमूएल २:४, ५:३)
AMEN