परमेश्वरका गुणहरु
Attributes, Characteristics
यहाँ परमेश्वोरका केही गुणहरू छन्। तपाईंले यी गुणहरूलाई आफ्नो प्रार्थनामा प्रयोग गर्न सक्नुहुन्छ।
परमेश्वोर पिता
शुरुवात
सर्वशक्तिमान
सृष्टिकर्ता
बुबा
विश्वासयोग्य
असल
पवित्र
न्यायकर्ता
सर्वज्ञ
सर्वव्यापी
परमेश्वोर पुत्र
परमेश्वोर
दयालु
माया
आज्ञाकारी
चर्चको प्रमुख
दुलहा
बाटो, सत्य, जीवन
असल गोठालो
साँचो दाखको बोट
सर्वव्यापी
परमेश्वोर पवित्र आत्मा
परमेश्वोर
सहयोगी
ज्ञान दिने
ग्यारेन्टर / प्रत्याभूति
सान्त्वना दिने
दोस्रो जन्म दिने
भरि दिने
परमेश्वरको राज्य ल्याउने
शक्ति दिने
सर्वव्यापी
*यो एक व्यापक वा पूर्ण सूची होइन।

