५-मिनेट बाइबल अध्ययन
केवल ५ मिनेटमै, तपाईंले पढिरहनु भएको बाइबलको कुनै पनि खण्डबाट बाइबलको सार प्राप्त गर्नुहोस्। 5 Min Bible Study Method
बाइबल अध्ययन: व्यक्तिगत शान्त समय
३ प
पढ्नुहोस्, प्रतिबिम्बित गर्नुहोस्, प्रतिक्रिया दिनुहोस्
बाइबल खण्ड:_____________________________________________
पढ्नुहोस्।
यो बाइबलको खण्डले के सिकाउँछ?
(सूची बनाउने -- गुणहरू, विशेषताहरू, वर्णहरू, सत्यहरू, कार्यहरू (गर्ने र नगर्ने), आशिष, श्राप, चेतावनी, आदेशहरू)
परमेश्वर बारे:_____________________________________________
मानिस बारे:______________________________________________
प्रतिबिम्बित गर्नुहोस्।
मैले के सिकें?

प्रतिक्रिया दिनुहोस्।
अब म के गरुँ?
तपाईंले प्राप्त गर्नुभएको सन्देशलाई कसरी प्रतिक्रिया दिनुहुनेछ? पाठलाई आफ्नो जीवनमा लागु गर्न के-के कदम चाल्नुहुनेछ?
मैले सिकें कि________________________________________________
त्यसैले_____________________________________________________
नमूना
बाइबल अध्ययन: व्यक्तिगत शान्त समय
३ प (पढ्नुहोस्, प्रतिबिम्बित गर्नुहोस्, प्रतिक्रिया दिनुहोस्)
बाइबल खण्ड: भजनसंग्रह २३:१-२
पढ्नुहोस्।
यो बाइबलको खण्डले के सिकाउँछ?
परमेश्वर बारे: परमप्रभु गोठाला हुनुहुन्छ, उहाँले हरियो खर्कमा लेटाउनुहुन्छ, शान्त पानीको छेउमा डोर्याउनुहुन्छ।
मानिस बारे: मानिसको गोठाला परमप्रभु हुनुहुन्छ, मानिसलाई केही कुराको अभाव हुँदैन। मानिसलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र मानिसलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ।
प्रतिबिम्बित गर्नुहोस्।
मैले के सिकें?
परमेश्वर बारे: परमप्रभुले गोठालो जस्तै हेरचाह गर्नुहुन्छ, मार्गनिर्देशन गर्नुहुन्छ, प्रशस्त भएको ठाउँहरूमा लानुहुन्छ, जुटाउनुहुन्छ, जोखिम, हानि र खतराहरूबाट जोगाउँनुहुन्छ
मानिस बारे: मानिसलाई गोठालो चाहिन्छ -- उत्तम ठाउँहरूमा डोऱ्याउन, हानि र खतराबाट जोगाउँन, र सुरक्षा चाहिन्छ
प्रतिक्रिया दिनुहोस्।
अब म के गरुँ?
तपाईंले प्राप्त गर्नुभएको सन्देशलाई कसरी प्रतिक्रिया दिनुहुनेछ? पाठलाई आफ्नो जीवनमा लागु गर्न के-के कदम चाल्नुहुनेछ?
मैले सिकें कि परमेश्वर मेरो गोठालो हुनुहुन्छ, र जब म उहाँलाई पछ्याउँछु, मलाई अभाव हुनेछैन।
त्यसैले, म परमेश्वरलाई पछ्याउनेछु जहाँ उहाँले मलाई लैजानुहुन्छ। यसरी मलाई सँधै प्रसस्त हुनेछु किनभने म परमेश्वरसँग छु।