भजन ३४
पद १-३ दाऊदले आफूसँगै परमेश्वरको प्रशंसा गर्न बोलाउँछन्।
पद — परमेश्वरका गुण/चरित्र — परमेश्वरका काम
४ — सुन्नुहुने, छुटकारा दिनुहुने — प्रार्थनाको जवाफ दिनुहुन्छ; डरबाट छुटकारा दिनुहुन्छ
६ — पुकार सुन्नुहुने, बचाउनुहुने — दु:खितहरूको कुरा सुन्नुहुन्छ; समस्याहरूबाट बचाउनुहुन्छ
७ — रक्षक, रक्षागर्नुहुने — रक्षा गर्न आफ्नो स्वर्गदूत पठाउँनुहुन्छ; उद्धार गर्नुहुन्छ
८ — भला, शरणदिनुहुने — उहाँ भला र आश्रयदिनुहुने हुनुहुन्छ
९ — जुटाउनुहुने — उहाँमा कुनै अभाव छैन; उहाँले सधैं असल कुराहरू प्रदान गर्नुहुन्छ; परमप्रभुको भय असल हो
पद ११-१४ दाऊदले परमप्रभुको भय सिकाउँछन्।
१५ — हेरचाह गर्ने, सतर्क हुनुहुन्छ — परमप्रभुले देख्नुहुन्छ र सुन्नुहुन्छ
१६ — दुष्टताको विरोधमा हुनुहुन्छ — उहाँ दुष्टताको विरुद्धमा हुनुहुन्छ र तिनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नुहुन्छ।
१७ — सुन्नुहुने, उद्धारकर्ता — सुन्नुहुन्छ र समस्याबाट मुक्ति दिनुहुन्छ
१८ — दयालु, नजिक — टुटेको हृदयहरूको नजिक हुनुहुन्छ; चूर्ण आत्मा भएकाहरूलाई बचाउँनुहुन्छ
१९ — उद्धारकर्ता — कष्टहरूबाट मुक्ति दिनुहुन्छ
२० — रक्षक, संरक्षक — सबै हाड़हरूको रक्षा गर्नुहुन्छ; एउटै पनि भाँचिँनदिनुहुन्न
२१ — निष्पक्ष न्यायाधीश — उहाँले विनाश ल्याउन निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ।
२२ — उद्धारकर्ता — उहाँले छुटकारा दिनुहुन्छ; उहाँले दोषी ठहराउनुहुन्न